01-6637873/01-6638151,01-6637872(Fax)

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन-२०८०।८१

Submission Date : 2081-02-13 11:59 pm

Double Charge Submission Date : 2081-02-20 11:59 pm

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन-२०८०।८१

(प्रथम पटक प्रकाशित मिति २०८१/०१/१४ गते)

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा निम्न उल्लिखित मागपद सङ्ख्यामा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/  बाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको  छ ।

Apply Now